FAQs Complain Problems

मुसिकाेट नगरपालिका आर्थिक विकास शाखाकाे आयाेजनमा सहकारि लेखा ब्यबस्थापन सम्बन्धि २०८०-१-१७ गते बाट सुरु भएको ७ दिने तालिम कार्यक्रमका अध्यक्ष नगर प्रमुख महेन्द्र केसिले एक कार्यक्रमका बिच आज मुसिकाेटमा समापन गर्नु भएको छ।(२०८०-०१-२३)