FAQs Complain Problems

प्रमुख समाचार

नगर सभा झलक

Read More

ठुली दह मुसिकोट नगरपालिका वडा नं. ७

Read More

मुसिकोट दरबार मुसिकोट नगरपालिका ४ चाँपा

Read More

समसितोष्ण तरकारी बिउ उत्पादन केन्द्र चाँपा

Read More

मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय

बिगत नेपालको एकात्मक शासन प्रणाली बमोजिम रुकुम जिल्लाको मुख्य बजार केन्द्र रहेको साबिक खलंगा गा.वि.स. सदरमुकाम र साँख गा.वि.स मिलाएर मुसिकोट नगरपालिका २०७१ मंसिर १६ गते मन्त्रिमण्डलको निर्णयबाट स्थापना भएको हो । त्यसपछि नेपालको सङ्घीय शासन प्रणाली अनुरूप नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो ।कर्णाली प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने यो मुसिकोट नगरपालिका साविकको खलंगा, सांख, चौखावाङ, भलाक्चा, छिवाङ गा.बि.स. तथा स्यालापाखा गा.बि.स.को वडा नम्बर ३ र ४ मिलेर यस नगरपालिका बनेको छ । पूर्वमा सिस्ने र भुमे गाउँपालिका, पश्चिममा सानीभेरी गाउँपालिका, उत्तरमा वाँफीकोट गाउँपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका र रोल्पा जिल्ला रहेको यस नगरपालिकामा १४ वटा वडा रहेका छन् भने यसको क्षेत्रफल १३६.६ वर्ग कि.मि. रहेको छ र जम्मा जनसंख्या ३५३४८ रहेको छ ।

News & Notices

जन प्रतिनिधि

कर्मचारीहरु

Services

सेवा प्रकारः- संस्था तथा ब्यबसाय
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- प्रावि ५००/- निमाबि १०००/- माबि १५००/-
आवश्यक कागजातहरुः-
  • बिद्यालय ठाउँसारीका लागि निबेदन
  • बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • स्थानीय तहकोनामको नवीकरण सहितको ब्यवसाय दर्ता प्रमाणपत्र
  • (सरकारी एवं सामुदायिक बिद्यालयबाहेक अन्यमा) चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुबैको मालपोत र घरजग्गा कर वासम्पति कर तिरेको रसिद
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बाहाल कर तिरेको रसिद ̷ नतिरेको भए तिर्नु बुझाउनु पर्ने
  • स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
  • निरीक्षण प्रतिबेदन
  • सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र
सेवा प्रकारः- संस्था तथा ब्यबसाय
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ५००/-
आवश्यक कागजातहरुः-
  • उद्योग ठाउँसारीका लागी निवेदन
  • उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहको नामको नवीकरण सहितको ब्यवसाय दर्ता प्रमाणपत्र
  • आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद
  • वहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने
  • (स्थानीय तहको नाम) क्षेत्रभित्र सरी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र
सेवा प्रकारः- संस्था तथा ब्यबसाय
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ५००/- मुचुल्का सहितको लागी १०००/-
आवश्यक कागजातहरुः-
  • निवेदकन पत्र
  • ब्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • आफ्नो घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
  • दुई प्रति पासपोर्ट साइजको फोटो
सेवा प्रकारः- संस्था तथा ब्यबसाय
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ५००/-
आवश्यक कागजातहरुः-
  • कारण सहित निवेदन पेश
  • चौपाया लाने ठाउँको स्वीकृत पत्र
  • लिने दिने दुबैको सनाखत गर्नुपर्ने
  • चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने ब्यहोरा
सेवा प्रकारः- पंजीकरण
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- १००/-
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • जन्म दर्ताको प्रमाणपत्र
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद
  • नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
  • नाबालक अनिवार्य रुपमा उपस्थित हुनु पर्ने
  • दुबै कान देखिने पासपोर्ट साइजको फोटो

Pages

जानकारी