FAQs Complain Problems

मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय

 ऐतिहासिक रुपमा बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरुः रुकुमकोट, मुसिकोट, गोतामकोटआठविसकोटबाँफिकोटकोटजहारी नेपाल अधिराज्यमा गाभिएको पाइन्छ।वि.स.२०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिए पछि राप्ती अञ्चलको रुकुम जिल्लाको रुपमा यस जिल्लाले मान्यता पाएको अवस्थामा मुसिकोट क्षेत्र पनी यसै जिल्लामा रहन गएको थियो। त्यस बेला यस रुकुम जिल्लाको सदरमुकाम अग्ला पर्वतहरुको सानो खोचमा रहेको रुकुमकोटमा रहेको थियो।वि.स.२०३० सालमा यस रुकुम जिल्लाको जिल्ला सदरमुकाम जुम्लीखलंगामा सारिए पछि यस स्थानलाई मुसिकोट खलंगा भन्न थालिएको थियो। मुसिकोट नगरपालिकाको ऐतिहासि पृष्ठभुमी मुसिकोट दरबार (मुसिकोट मन्दिरको रुपमा रहेको) सँग पनि जोडेर हेर्न सकिन्छ। मध्यकालमा मुसिकोट राज्यका कुनै राजाले मुसीना मगरेकी सुसारे पात्रलाई त्यस क्षेत्रमा बसोबास गराए सँगै यस स्थानको नाम मुसिकोट रहन गएको किम्बदन्ती समेत सुन्न पाईन्छ। हाल मुसिकोट नगरपालिकाको वडा नं.४ मा भएको मुसिकोट दरबारमा भएको मुसीको प्रतीमा रहेको कारण पनी यो स्थान उनै मुसी नामकी सुसारेको नामबाट रहन गएको अनुमान लगाउन सकिन्छ।

जनप्रतिनिधि

महेन्द्र के सी

महेन्द्र के सी

महेन्द्र के सी

नगर प्रमुख
९८४७८५२०२५

बिमल कुमार पुन

बिमल कुमार पुन

उप– प्रमुख
९८५१२२९०९४

कर्मचारी

मोहनप्रकाश गिरी

मोहनप्रकाश गिरी

प्रमुख प्रशासकीय अधिकृत
9857825111

Services

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि 2075 मा तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष/नगरपालिका
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा भत्ताकोलागि परिचय पत्र बनाउने

 

क) जेष्ठ नागरिक तथा दलित

 

१ .उमेर पुग्ने वा पुगेको  निवेदन

२. नागरिकता प्रतिलिपि

३.पासपोट साइजको फोटो २ प्रति 

१. नेपाल सरकरले तोके बमोजिको रकम  निकाशा भए पश्चात

२. श्रवण १ देखि मंशिर महिना भित्र दर्ता गर्नुपर्ने

 

 

 

 

 

 

 

ख) बिधवा, एकल महिला, पूर्ण अपांग, अति अशक्त, दलित बालबालिका

१.निवेदन

२ . पासपोट साइजको फोटो २ प्रति /संरक्षक भएको खण्डमा निजको पासपोट साइजको फोटो २ प्रति

१. नेपाल सरकरले तोके बमोजिको रकम  निकाशा भए पश्चात

 

सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- १००/-
आवश्यक कागजातहरुः-
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन
  • बिषयसँग सम्बन्धित प्रमाण कागजात
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा  सम्पत्ति कर तिरेको कागजात
सेवा प्रकारः- संस्था तथा ब्यबसाय
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- १००/-
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहबाट दर्ता भएको ब्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • बहाल सम्झौताको प्रतिलिपि
  • आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद
सेवा प्रकारः- संस्था तथा ब्यबसाय
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ५००/-
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  • २ प्रति फोटो
  • घर वहाल सम्झौता
  • आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद
  • स्थानीय तहको नाममा दर्ता नगरी पान वा अन्य निकायबाट जारी गरेको ब्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- पंजीकरण
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, पछि ५०/-
आवश्यक कागजातहरुः-
  • सुचना फारम
  • दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • दुलहीको नागरिकता नभएमा जन्मदर्ता शैक्षिक योग्यताको प्रमाण पत्र
  • बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा  सम्पत्ति कर तिरेको रसिद

Pages

थप-विवरण

Post date Document
आर्थिक वर्ष २०७८ मा स्विकृत भएका राजपत्रहरु 08/04/2021 - 16:25 PDF icon मुसिकोट नगरपालिका आर्थिक ऐन, २०७८, PDF icon सहिद परिवारलाई सम्मान सामाजिक सुरक्षाा भत्ता वितरण कार्यविधि, २०७८, PDF icon आन्तरीक नियन्त्रण प्रणाली निर्देशिका २०७८.pdf, PDF icon कर्मचारी व्यवस्थापन ऐन २०७८.pdf, PDF icon खानेपानि सरसफाई तथा सिंचाई उस कार्यवितधि २०७८.pdf, PDF icon नगरप्रमुख उत्कृस्ट कृषक पुरस्कार कार्यविधि २०७८.pdf, PDF icon विनियोजन ऐन २०७८.pdf, PDF icon मुसीकोट नगर पालिका स्तरीय Monitoring, Evaluation and Supervision guideline (1).pdf, PDF icon Final _मुसिकोटन.पा.कोस्वास्थ्य Nirdeshika २०७8-updated (1) (1) (1).pdf
२०७७ मा स्वीकृत भएका राजपत्रहरु (ऐन, नियमावली, कार्यविधि, दिग्दर्शन, मार्दर्शन,आचारसंहिता) जम्मा १४ 01/22/2021 - 09:38 PDF icon मुसिकोट नगरपालिकाको आर्थिक ऐन २०७७, PDF icon मुसीकोट नगरपालिकाको बिनियोजन ऐन २०७७, PDF icon मुसिकोट नगरपालिकाका अतिविपन्न द्बन्द्बपिडित तथा अपाङ्ग लक्षित स्वरोजगार कार्यक्रम कार्यविधि, २०७७., PDF icon मुसिकोट नगरपालिका नगर प्रमुख रोजगार कार्यक्रम संचालन कार्यविधि, 2077, PDF icon मुसिकोट नगरपालिकाका सहकारी संस्थाको दर्ता संचालन तथा नियमन सम्बन्धी कार्यविधि, २०७७, PDF icon मुसिकोट नगरपालिका संक्षिप्त वातावरणिय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्य विधि २०७७, PDF icon मुसिकोट नगरपालिका युवा लक्षित स्वरोजगार कार्यक्रम संचालन कार्यविधि, २०७७, PDF icon मुसिकोट नगरपालिकाको वीउपूजी तथा घुम्ती कोष कार्यक्रम संचालन कार्यविधि, २०७७, PDF icon मुसिकोट नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, PDF icon मुसिकोट नगरपालिकाको कृषक सहकार्य समूह गठन तथा परिचालन कार्यविधि, २०७७, PDF icon मुसिकोट नगरपालिकाको फोहरमैला व्यवस्थापन ऐन, २०७७, PDF icon मुसिकोट नगरपालिकाको संस्था दर्ता तथा नियमन ऐन, २०७७, PDF icon सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना तथा संचालन कार्यविधि, २०७७, PDF icon मुसिकोट नगरपालिकाको स्वास्थ्य ऐन २०७७
२०७६ मा स्वीकृत भएका राजपत्रहरु (ऐन, नियमावली, कार्यविधि, दिग्दर्शन, मार्दर्शन,आचारसंहिता) जम्मा १८ 01/22/2021 - 09:16 PDF icon मुसीकोट नगरपालिकाको बिनियोजन ऐन,२०७६, PDF icon दुधमा प्रोत्साहन स्वरूप प्रति लिटर दुधमा अनुदान कार्यक्रम निर्देशिका, २०७६, PDF icon मुसिकोट नगरपालिका कृषि बिकास कार्यक्रम संचालन तथा ब्यबस्थापन कार्यविधि, २०७६, PDF icon मुसिकोट नगरपालिकाका कर्मचारीहरुको लागि ईन्धन प्राप्ति सम्बन्धि मापदण्ड, २०७६, PDF icon मुसिकोट नगरपालिकाको आन्तरिक प्रशासन सम्बन्धि कार्यविधि, २०७६, PDF icon मुसिकोट नगरपालिकाको आर्थिक ऐन, २०७६, PDF icon मुसिकोट नगरपालिकाको एम्बुलेन्स सेवा संचालन निदेर्शिका २०७६, PDF icon मुसिकोट नगरपालिकाको कृषि ऐन, २०७६, PDF icon मुसिकोट नगरपालिकाको नदि तथा सार्वजनिक सरसफाई कार्यविधि २०७६, PDF icon मुसिकोट नगरपालिकाको पशु बिमा ब्यबस्थापन तथा संचालन कार्यविधि, २०७६, PDF icon मुसिकोट नगरपालिकाको बाल कल्याण गृह संचालन कार्यविधि २०७६, PDF icon मुसिकोट नगरपालिकाको भकारो सुधार कार्यविधि, २०७६, PDF icon मुसिकोट नगरपालिकाको मदिरा नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि ऐन, २०७६, PDF icon मुसिकोट नगरपालिकाको लघु, घरेलु तथा साना उद्योग ऐन, २०७६, PDF icon मुसिकोट नगरपालिकाको व्यवसाय कर सम्बन्धि कार्यबिधि २०७६, PDF icon श्रमिक बर्ग, असहाय र बिपन्न परिवारलाई उपलब्ध गारिने राहत सम्बन्धि मापदण्ड, २०७६, PDF icon मुसिकोट नगरपालिकाको सुशासन व्यवस्थापन कार्यबिधि २०७६, PDF icon मुसिकोट नगरपालिका कृषि बिमा प्रबर्द्धन प्रोत्साहन कार्यान्वयन कार्यविधि, २०७६, PDF icon मुसिकोट नगरपालिका स्वास्थ्य निति २०७६.pdf
२०७५ मा स्वीकृत भएका राजपत्रहरु (ऐन, नियमावली, कार्यविधि, दिग्दर्शन, मार्दर्शन,आचारसंहिता) जम्मा २२ 01/22/2021 - 08:18 PDF icon पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धि बनेको ऐन २०७५., PDF icon मुसिकोट नगरपालिकामा बिद्यालय बाहिरका अध्यापन तथा तालिम प्रशिक्षण कार्य संचालन सम्बन्धी कार्यविधि¸ २०७५.pdf, PDF icon मुसिकोट नगरपालिका पशु सेवा कार्यान्वयन निर्देशिका, २०७५, PDF icon मुसिकोट नगरपालिका आपतकालीन कार्यसञ्चालन विधि, २०७५, PDF icon मुसिकोट नगरपालिका नगरपालिकाको कर्मचारीहरुको आचारसंहिता,२०७५, PDF icon मुसिकोट नगरपालिका प्रशासनिक कार्य संचालन मार्गदर्शन अन्तिम २०७५, PDF icon मुसिकोट नगरपालिका श्रम सहकारी गठन परिचालन र व्यवस्थापन सम्वन्धि कार्याविधि २०७५, PDF icon मुसिकोट नगरपालिकाका अपांगता भएका व्यक्तिहरुको परिचय पत्र बितरण कार्यविधि २०७५, PDF icon मुसिकोट नगरपालिकाका बिद्यालय कर्मचारी सरुवा ब्यबस्थापन सम्बन्धि कार्यविधि, २०७५ , PDF icon मुसिकोट नगरपालिकाका अनाथ बालबालिका सम्बन्धि सा.सु. संचालन ऐन २०७५, PDF icon मुसिकोट नगरपालिकाका असिना पीडितलाई गहुको बिउ वितरण सम्बन्धि कार्यविधि, २०७५, PDF icon मुसिकोट नगरपालिकाको आर्थिक-ऐन २०७५, PDF icon मुसिकोट नगरपालिकाको जेष्ठ नागरिक परिचय वितरण निर्देशिका २०७५, PDF icon मुसिकोट नगरपालिकाको नगर प्रहरी नियमावली, २०७५, PDF icon मुसिकोट नगरपालिकाको मेलिमिला संचालन सम्बन्धि कार्यविधि २०७५, PDF icon मुसिकोट नगरपालिकाको मोटरसाइकल प्राप्ति र प्रयोग सम्बन्धि मापदण्ड २०७५, PDF icon मुसिकोट नगरपालिकाको विनियोजन ऐन २०७५, PDF icon मुसिकोट नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५, PDF icon मुसिकोट नगरपालिकाको शिक्षक तथा विद्यालय कर्मचारी नियुक्ति सम्बन्धि कार्यविधि, २०७५, PDF icon मुसिकोट नगरपालिकाको सार्वजनिक खरिद नियमावली २०७५, PDF icon मुसिकोट नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७५, PDF icon मुसिकोट नगरपालिकामा करार खेति संचालन सम्बन्धि कार्यविधि, २०७५
२०७४ मा स्वीकृत भएका राजपत्रहरु (ऐन, नियमावली, कार्यविधि, दिग्दर्शन, मार्दर्शन,आचारसंहिता) जम्मा २३ 01/22/2021 - 06:14 PDF icon मुसिकोट नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४ , PDF icon मुसिकोट नगरपालिकाको नगरपालिका कार्यविभाजन नियम , २०७४ , PDF icon मुसिकोट नगपालिकाका पदाधिकाीहको आचासंहिता, २०७४ , PDF icon मुसिकोट नगरपालिकाको आर्थिक ऐन २०७४ , PDF icon उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४ , PDF icon मुसिकोट नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा ब्यबस्थित गर्न बनेको एन २०७४ , PDF icon मुसिकोट नगरपालिकाको एफ.एम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७४ , PDF icon मुसिकोट नगरपालिकाको घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७४ , PDF icon मुसिकोट नगरपालिकाको टोल बिकास संस्था संचालन कार्यविधि, २०७४ , PDF icon मुसिकोट नगरपालिकाको नगर सभा संचालन कार्यविधि २०७४ , PDF icon मुसिकोट नगरपालिकाको न्यायिक समिति कार्यबिेधि- ऐन २०७४ , PDF icon मुसिकोट नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४ , PDF icon मुसिकोट नगरपालिकाको बजार आनुगमन ऐन , PDF icon मुसिकोट नगरपालिकाको बिनियोजन ऐन २०७४, PDF icon मुसिकोट नगरपालिकाको बैठक संचालन कार्यविधि २०७४ , PDF icon मुसिकोट नगरपालिकाको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४, PDF icon मुसिकोट नगरपालिकाको शिक्षा ऐन २०७४, PDF icon मुसिकोट नगरपालिकाको शिक्षा नियमावली २०७४, , PDF icon मुसिकोट नगरपालिकाको सम्पत्ति कर व्यवस्थापन कार्यविधि २०७४, PDF icon मुसिकोट नगरपालिकाको सहकारी ऐन २०७४ , PDF icon मुसिकोट नगरपालिकाको स्थानीय कृषि ब्यबसाय प्रबर्द्धन ऐन २०७४ , PDF icon मुसिकोट नगरपालिकाको स्थानीय राजपत्रको २०७४ , PDF icon मुसिकोट नगरपालिकामा करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धी नमूना कार्यविधि, २०७४
आर्थिक बर्ष २०७८/०७९ को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बिबरण ! 10/03/2019 - 11:32 PDF icon ward 1.pdf, PDF icon ward 2.pdf, PDF icon ward 3.pdf, PDF icon ward 4.pdf, PDF icon ward 5.pdf, PDF icon ward 6 .pdf, PDF icon ward 7 .pdf, PDF icon ward 8 .pdf, PDF icon ward 9.pdf, PDF icon ward 10.pdf, PDF icon ward 11.pdf, PDF icon ward 12.pdf, PDF icon ward 14 .pdf