FAQs Complain Problems

मुसिकोट नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को स्वीकृत बार्षिक बिकास कार्यक्रम

मुसिकोट नगरपालिकाको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ बमोजिम संघ, प्रदेश, स्थानीय तह अन्य सरोकारवाला निकायहरु बिचको आर्थिक, नीतिगत तथा प्राबिधिक समन्वय, सहकारिता र सहअस्तित्वमा, आन्तरिक तथा विभिन्न अन्तरसरकारी वित्तीय हस्तान्तरणहरुको बजेटको आधारमा, कोरोना भाइरस(COVID-19) जस्ता महामारीहरुको प्रतिकार्यलाइ प्राथामिकतामा राख्दै, जनसहभागिता, उत्तरदायीत्व, पारदर्शिता तथा आम नागरिकहरुका मौलिख हक अधिकारहरुको सुनिश्चित गर्दै, हामीले तिरेको कर हाम्रै लागि आधुनिक र समृद्ध समाज निर्माणको लागि भन्ने भावलाई बोध गराउदै, जनतालाइ स्थानीय सरकारको प्रत्याभूत गरि आधुनिक समाजको निर्माण गर्न, सेवा प्रबाह तथा दिगो बिकासको लक्ष्यमा पुग्न, लैंगिक उत्तरदायी, समानुपातिक, समाबेशी, सन्तुलित तथा न्यायोचित बजेट निर्माण गरि मुसिकोट नगरपालिकाको सातौँ नगर सभाको दोस्रो बैठकबाट आर्थिक बर्ष २०७७/०७८ को लागि स्वीकृत बार्षिक बिकास कार्यक्रमहरु तयार गरि वित्तीय सुशासन तथा सम्पूर्ण आर्थिक कार्यप्रणाली सू-ब्यबस्थि ढंगबाट संचालन गर्न SuTRA लेखांकन प्रणालीमा प्रविष्टि गर्ने कार्य सम्पन्न भएको छ:- (आर्थिक बर्ष सभ्य, भब्य रुपमा संचालन होस् आर्थिक बर्ष २०७७/०७८ को शुभकामना) 

आर्थिक बर्ष :