FAQs Complain Problems

New_Notice

पशु विमा सम्बन्धि सुचना

 इच्छुक विमा कम्पनीले   आवश्यक कागजात सहित मुसिकोट नगरपालिकाको पशु  सेवा शाखामा सम्पर्क गर्नुहोला ।

 

बालि विमा सम्बन्धि सुचना

इच्छुक विमा कम्पनीले सम्पर्क गर्नुहोला ।

५० प्रतिशत अनुदानमा च्याउको विउ तथा सामाग्रि माग गर्ने सम्बन्धि सुचना

  व्यवसायिक च्याउ उत्पादन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कन्ये च्याउ विरउ गुमज निर्माणको लागि कालो प्लाष्टिकको लागि  मिति २०७९/०८ २० गते  िभत्र कृषि विकास शाखामा सम्पर्क गर्नुहोला

आवश्यक कागजात:

निवेदन

व्यक्तिको हकमा नागरिकताको प्रतिलिपी ।

Pages