FAQs Complain Problems

मुसिकाेट नगरपालिका वडा नम्बर ११ रिठाबाेट र बाेलम बस्तिमा अबिरल बर्षाका कारण जाेखिममा परेकाे ११ घर परिवारलाई नगर प्रमुख महेन्द्र केसि लगाएतकाे टाेलिले राहत बितरण कार्यक्रम गर्नु भएको छ।(२०८१-०४-२१)