FAQs Complain Problems

मुसिकाेट नगरपाल वडा नं. ९ बाटपनि e-governance काे अभ्यास

मुसिकाेट नगरपाल वडा नं. ९ बाटपनि e-governance काे अभ्यास

मुसिकाेट नगरपालिका वडा नं. ९ ले अाज मिति २०७७/०९/०७ गते देखि अनलाईन प्रणालिबाट ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिकाे विवरण दर्ता गर्न वडा कार्यालयबाट विधिवत रुपमा सुरुवात गरेकाे छ। अाज सुरुवातमा मुसिकाेट नगरपालिका वडा नं. ९ मा बस्ने बलराम अाेलिकाे छाेरि सुनिता अाेलिकाे जन्म दर्ता गरियकाे छ।

यश सँगै हस्तलिखित कागजात, अभिलेख किताबहरु च्यातिने हराउने वा अन्य कारणले नष्ट हुने सम्भाबनाकाे अन्त्य त भयकाे छ नै यस्काे अलाबा दर्ता भयका तथ्याङ्क खाेजियकाे बखत तुरुन्त पाउन र सम्बन्धित निकायमा प्रतिबेदन गर्न पनि सहज हुने छ।

आर्थिक बर्ष :