व्यवसायिक च्याउ उत्पादन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कन्ये च्याउ विरउ गुमज निर्माणको लागि कालो प्लाष्टिकको लागि मिति २०७९/०८ २० गते िभत्र कृषि विकास शाखामा सम्पर्क गर्नुहोला
आवश्यक कागजात:
निवेदन
व्यक्तिको हकमा नागरिकताको प्रतिलिपी ।
समुह/सहकारी/फर्मको हकमा दर्ता भएको प्रमाणको प्रतिलिपि