FAQs Complain Problems

सेवा शुल्क

मुसिकोट नगरपालिकाको सेवा शुल्क कर

सि न

सेवाको किसिम 

शुल्क दस्तुर रु

नागरिकताको सिफारिश मुचूल्का ३००
हालैको वकस पत्र सिफारिश १०००
वकस पत्र शेषपछिको सिफारिश ५००
नाता प्रमाणित नेपालीमा  ५००
नाता प्रमाणित अंग्रेजीमा १०००
पारिवारिक विवरण सिफारिश १००
नावालक सिफारिश १००
जन्ममिति प्रमाणित १००
१० जन्म मिति सच्याई सिफारिश १००
११ विवाहित अविवाहित सिफारिश नेपालीमा ५००
१२ विवाहित अविवाहित सिफारिश अंग्रेजीमा १०००
१३ व्यत्तिगत प्रमाणित १००
१४ जिवित सिफारिश १००
१५ चारित्रिक प्रमाणित ३००
१६ वसोवास प्रमाणित २००
१७ नाम थर सच्याई सिफारिश २००
१८ मिलापत्र वक्सौनी १०००
१९ टेलिफोन, विजुली, पानी, धारा जडान(संघ संस्था) सिफारिश १०००
२० टेलिफोन, विजुली, पानी, धारा नामसारी ठाउंसारी(संघ संस्था) सिफारिश १०००
२१ टेलिफोन, विजुली, पानी, धारा जडान(व्यक्तिगत) सिफारिश ५००
२२ टेलिफोन, विजुली, पानी, धारा जडान नामसारी ठाउंसारी (व्यक्तिगत) २००
२३ संघ संस्था नाफामुखी दर्ता तथा नविकरण सिफारिश १०००
२४ संघ संस्था गैरनाफामुखी दर्ता तथा नविकरण सिफारिश ५००
२५ अंश वण्डा सिफारिश १००
२६ रुख कटानको सिफारिश प्रति रुख १००
२७ बन्दुक नविकरण सिफारिश १०००
२८ व्यपार, व्यवसाय र उद्योग दर्ता सिफरिश ५००
२९ व्यवसाय दर्ता सिफारिश मुचुल्का सहित १०००
३० व्यापार, व्यवसाय र उद्योेग बन्द भएको वा चालू अवस्थाको सिफारिश ५००
३१ व्यपार, व्यवसाय र उद्योग नामसारी र ठाउंसारी सिफारिश ५००
३२ निजी विद्यालय सिफारिश  
३३ प्रा.वि.सिफारिश ५००
३४ नि.मा.वि.सिफारिश १०००
३५ मा.वि.सिफारिश १५००
३६ नगरपालिका सुची दर्ता ५००
३७ ठेक्कापट्टा लाइसेन्स क र ख सुचीदर्ता ५०००
३८ ठेक्कापट्टा लाइसेन्स ग र घ सुचीदर्ता ३०००
३९ सम्पति मूल्यांकन ०.१ प्रतिशत
४० घर तथा जग्गा नामसारी सिफारिश  
४१ घरवाटो सिफारिश पक्की सडक भएको ५००
४२ घरवाटो सिफारिश कच्ची सडक भएको ३००
४३ घरवाटो सिफारिश बाटो नभएको २००
४४ जग्गाधनी पुर्जा हराएको सिफारिश २००
४५ पूर्जामा घर कायम गर्ने सिफारिश २००
४६ जनजाति, दलित, अपांग असहाय सिफारिश १००
४७ छापाखाना दर्ता सिफारिश ५००
४८ नक्सा प्रमाणित नयां प्रति स्क्वाएरफिट
४९ नक्सा प्रमाणित पूरानो प्रति स्क्वाएरफिट(श्रावण १ गतेदेखि लागु भई मंसीर मसान्तसम्म कायम रहने तर सो अवधिमा नक्सा प्रमाणित नगराए रु २० कायम हुने) १२
५० नक्सा नक्कल दस्तुर ५००
५१ चार किलला सिफारिश दस्तुर २००
५२ फोहोरमैला मासिक शुल्क  
५३ घुम्तीपसल ५०
५४ तरकारी, फेन्सी, किराना, होटेल, चिया नास्ता पसल १५०
५५ एग्रोभेट र औषधी पसल १००
५६ लज, ठुला होटेल तथा निजी अस्पताल २००
५७ योजना सम्झौताको लागी उ.भो.स.को समिति गठन गरी पठाउदा   रकमको ०.१ प्रतिशत
५८ छुट जग्गा दर्ता सिफारिश ५००
५९ जग्गा कित्ताकाट सिफारिश २००
६० एक पटक न.पा.वाट सिफरिश तथा प्रमाण पत्र प्रमाणित गर्दा लाग्ने दस्तुर १००
६१ नक्सापास फाराम दस्तुर ५००
६२ भाडामा लिएको कोठा खोल्नको लागि सिफारिश प्रति कोठा १००
६३ कागज मन्जुरीनामा सिफारिश ५००
६४ संरक्षक प्रमाणित सिफारिश २००
६५ हकदावी प्रमाणित ५००
६६ अमीन खटाउदा लिने सेवा शुल्क १०००
६७ मर्मत संभार सुल्क  
  क. खानेपानीको लागि पिच वाटो काट्ने अनुमती शूल्क २५०००
  ख. खानेपानीको लागि ग्रावेल वाटो काट्ने अनुमती शूल्क १००००
  ख. खानेपानीको लागि कच्ची वाटो काट्ने अनुमती शूल्क ५०००
६८ नर्सिङ, इन्जिनियरिङ, संस्थावाट अध्ययन, अध्यापनको लागि अनुमति शुल्क प्रतिवर्ष ५०००
६९ फूटपाथ जरिवाना शुल्क  
  पहिलोपटक ५००
  दोस्रोपटक १०००
  तेस्रोेपटक १५००