FAQs Complain Problems

फोटो ग्यालरी

नगर शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा मुसिकाेट नगरपालिका रूकुम पश्चिमको आयाेजनमा २०८०-०९-२५ गते देखि सुरु भएको दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा नगरप्रमुख अतिरिक्त कृयाकलाप प्रतियोगिता नगर प्रमुख महेन्द्र केसिकाे प्रमुख आतिथ्यामा मुसिकाेट नगरपालिकाकाे वडा नम्बर १ काे बालमन्दिरमा पुरस्कार बितरण तथा समापन कार्यक्रम सम्पन्न भएको छ।(२०८०-१०-०५)

, , , , ,

मुसिकाेट नगरपालिकाकाे आयाेजनमा तथा बाल बिवाह बिरुद्धकाे साझा अभियान जिल्ला सञ्जाल रुकुम पश्चिमकाे सहकार्यमा बाल विवाह अन्त्यका लागि रणनितिक याेजना तर्जुमा सम्बन्धि २ दिने गाेष्ठि नगर प्रमुख महेन्द्र केसिकाे अध्यक्षतामा नगरपालिकाकाे सभा हलमा सम्पन्न भएको छ।(२०८०-१०-०७)

,

Pages