FAQs Complain Problems

मुसिकाेट नगरपालिकाकाे आयाेजनमा तथा बाल बिवाह बिरुद्धकाे साझा अभियान जिल्ला सञ्जाल रुकुम पश्चिमकाे सहकार्यमा बाल विवाह अन्त्यका लागि रणनितिक याेजना तर्जुमा सम्बन्धि २ दिने गाेष्ठि नगर प्रमुख महेन्द्र केसिकाे अध्यक्षतामा नगरपालिकाकाे सभा हलमा सम्पन्न भएको छ