FAQs Complain Problems

२०७८/७९

शहिद परिवारका सदस्यलाई सामाजिक सूरक्षा भत्ता वितरण गर्ने सम्बन्धि सूचना ।

-

रैथाने बालि प्रवर्द्धन तथा खाद्यान्न बालिको उन्नत वीउ उपयोगमा मूल्य अनुदान कार्यक्रम सम्बन्धि सूचना ।

-

यहि मिति २०७९/०१/०७ गतेदेखि सबै वडाहरुमा कोभिड १९ विरुद्धको खोप लगाइने भएकोले सम्बन्धिको सबैको लागि जानकारी गरिन्छ ।

-

व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी अत्यन्त जरुरी सूचना ।

-

मिति २०७८ चैत्र २५ गेतदेखि २०७९ बैशाख ०८ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मको उमेर समुहलाई टाईफाईड रोग विरुद्धको खोप लगाइने भएको हुँदा सम्बन्धित वडाको विद्यालयमा गई खोप लगाउनुहुन जानकारी गरिन्छ ।

--

कर्णाली प्रदेश सरकारको कार्यक्रम अनुसार "बैङ्क खता छोरीको, सुरक्षा जीवन भरीको" कार्यक्रम अन्तर्गत भत्ता प्राप्तिको लागि जन्मेको ४५ दिनभित्र नगरपालिकाको कार्यालयमा आई निवेदन दिनुहुन ।

-

५० प्रतिशत अनुदानमा मकैको बीउ माग गर्ने सम्बन्धी सूचना प्रकाशन भएको हुँदा मिति २०७८।१२।२९ गतेसम्म नगरपलिकाको कृषि विकास शाखामा आवश्यक कागजात सहित निवेदन दिनुहुन जानकारी गराइन्छ ।

-

अदुवा वेसार उत्पादन कार्यक्रम सम्बन्धि सूचना ।

-

हार्दिक श्रद्धान्जली !!

-

कर्मचारी आवश्यकता सम्बन्धि जरुरी सूचना (स्टाफ नर्स)

-

Pages