FAQs Complain Problems

समाचार

नगर सभा झलक

Read More

ठुली दह मुसिकोट नगरपालिका वडा नं. ७

Read More

मुसिकोट दरबार मुसिकोट नगरपालिका ४ चाँपा

Read More

समसितोष्ण तरकारी बिउ उत्पादन केन्द्र चाँपा

Read More

मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय

बिगत नेपालको एकात्मक शासन प्रणाली बमोजिम रुकुम जिल्लाको मुख्य बजार केन्द्र रहेको साबिक खलंगा गा.वि.स. सदरमुकाम र साँख गा.वि.स मिलाएर मुसिकोट नगरपालिका २०७१ मंसिर १६ गते मन्त्रिमण्डलको निर्णयबाट स्थापना भएको हो । त्यसपछि नेपालको सङ्घीय शासन प्रणाली अनुरूप नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो ।कर्णाली प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने यो मुसिकोट नगरपालिका साविकको खलंगा, सांख, चौखावाङ, भलाक्चा, छिवाङ गा.बि.स. तथा स्यालापाखा गा.बि.स.को वडा नम्बर ३ र ४ मिलेर यस नगरपालिका बनेको छ । पूर्वमा सिस्ने र भुमे गाउँपालिका, पश्चिममा सानीभेरी गाउँपालिका, उत्तरमा वाँफीकोट गाउँपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका र रोल्पा जिल्ला रहेको यस नगरपालिकामा १४ वटा वडा रहेका छन् भने यसको क्षेत्रफल १३६.६ वर्ग कि.मि. रहेको छ र जम्मा जनसंख्या ३५३४८ रहेको छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

देविलाल गौतम
नगर प्रमुख
९८५७८२१५०६
प्रेम कुमारी सुनार
उप– प्रमुख
९८५७८२५३२२

कर्मचारीहरु

Services

सेवा प्रकारः- पंजीकरण
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- पहिलो २०० , दोश्रो १००
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजपत्र
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वासम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृति भएको कागजपत्र
  • सम्बन्धित ब्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नुपर्ने
  • आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिबेदन माग गर्न सक्ने
सेवा प्रकारः- पंजीकरण
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- १००/-
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • स्वयम् ब्यक्ति उपस्थित हुनु पर्ने
  • दुई प्रति पासपोर्ट साइजको फोटो
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा वा  सम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजपत्र
सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- संस्थागत १०००, व्यक्तिगत ५००
आवश्यक कागजातहरुः-
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • नक्सा पास वा नामसारी नक्साभएको प्रमाणको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा  सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- संस्थागत १०००, व्यक्तिगत ५००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
  • हक भोगको श्रोत खुल्ने कागजात
  • नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
  • अन्य आवश्यक कागजातहरु
  • चालु आ.व. सम्मको मालपोत र घर  जग्गा कर वा  सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात

Pages

जानकारी